FAQs Complain Problems

जडिबुटी,कवाडी र मृत जिवजन्तु करका दर

अनूसुची ८

ऐनको परिच्छेद (९)दफा ६१ संग सम्बन्धित

जडिबुटी,कवाडी र मृत जिवजन्तु करका दर

ऊन, खोटो, जडिबुटी, बनकस, कवाडी माल, जीबितजन्तु बाहेकका अन्य मृत वा मारिएका जीबजन्तुको हाड, सिड., प्वाखँ, छाला, जस्ता बस्तुको व्यवसायिक कारोवारबापत जडीबुटी, कवाडी र जीबजन्तु कर लाग्नेछ । उल्लिखित मालसामानका हकमा निम्न बमोजिम हुने साथै संकलन गर्ने कार्यबिधि विराटनगर महानगरपालिका, नगर कार्यपालिकाले तोके बमोजिम हुनेछ ।

१) कवाडी करः

सि.नं. कवाडी वस्तुको नाम प्रस्तावित करको दर
  जस्ताको तस्तै पुन प्रयोग गर्न सकिने कवाडी मालसामान  
क) सिसाको वोतल प्रति केजी  
वियर वोतलप्रति गोटा ०।५
मदिरा र अन्य वोतल ५०० मल भन्दा माथी प्रति गोटा ०।२५
मदिरा अन्य वोतल ५०० मल भन्दा तल प्रति गोटा ०।२५
ख) खालि वोरा  
५० केजि सम्मको खाद्यान अट्ने प्लास्टीक वोरा प्रति गोटा ०।२५
५०केजिभन्दा वढी खाद्यान अट्ने प्लास्टीक वोरा प्रति गोटा ०।५
५० केजि सम्मको खाद्यान अट्ने जुटकोवोरा प्रति केजि
५०केजिभन्दा वढी खाद्यान अट्ने जुटको वोरा प्रति केजि १।२५
ग) तेलको टिनरकेमिकलका ड्राम  
  २० लिटर सम्म अट्ने टिन प्रति गोटा ०।५
  २० लि भन्दा वढीको टिन प्रति गोटा
घ) पुन रिसाइकिलिङ गरी प्रयोग हुन सक्ने वस्तु  
प्लास्टिको सामाग्री प्रति केजी ०।५
प्लास्टीको वोतलप्रति केजि ०।५
भाडा कुडा जुत्ता चप्पल ग्यालेन जर्किन प्रति केजि ०।५
पोलिथिन पाइपका टुक्रा प्रतिकेजी ०।५
झुत्रो जुट वा पलास्टिकको वोरा, प्लास्टिकको झोला रप्याकेटप्रति केजी ०।५
ङ) टायर प्रति गोटा  
ट्याक्टरको ठुलो टायर प्रति गोटा २०
गाडी टायर प्रति गोटा १०
च) पुरानो ब्याट्री प्रति केजी
छ) धातु जन्य सामाग्री प्रति के जी  
स्टील जन्य सामाग्री प्रति केजी ०।५
थोत्रो टीनजस्ता प्रति केजी ०।५
फलाम रपुरानो मेसिन प्रति केजी
फलामको धुलो(आईरन डस्ट) प्रति केजी ०।२
तामा पित्तल प्रति केजी
सिसा (लिडण्को धुलो वा टुक्रा , काचको धुलो प्रति केजी ०।५
ज) जलेको मोविल प्रति लिटर ०।५
झ) कागज जन्यवस्तु  
काठ प्रति क्युइन्टल
दाउरा प्रति क्युइन्टल
पुरानो घर भत्काएको इटा प्रतिहजार २५
अन्य कागत अखवार, कार्टुन र कापी किताव
     
ञ) प्रचलित कानुनले निषेध गरेको मृत जिव जन्य वस्तु  
हास कुखुरा पन्छीको प्वाख प्रति केजी
हाड प्रतिकेजी
सिङप्रति केजी
खुर प्रतिकेजी
छाला ठुलो गोरु भैसी रागा प्रतिगोटा ४०
छाला सानो (खसी, पाडा बाख्राबोका)प्रतिगोटा २०
जावो ०।५

२)जडीबुटी

त्र.सं. विवरण इकाइ, प्रति- २०७६.०७७दर रु.
बेल किलोग्राम १.००
कुरिलोको जरा किलोग्राम ५.००
तितेपाती किलोग्राम १.५०
अमला किलोग्राम ३.००
च्याउ किलोग्राम १.००
अदुवा किलोग्राम ०.१०
सुकेको हर्दी किलोग्राम २.००
काँचो हर्दी किलोग्राम ०.२५
पानको पात टोकरी २.००
१० सुपारी काँचो (प्रति १० के.जी.) किलोग्राम ५.००
११ सुपारी सुकेको किलोग्राम १.००
१२ ब्रानको तेल लिटर ५.००
१३ मह किलोग्राम १.००
  बनकसः    
छ्‌वाली ट्रक १००.००
    ट्रयाक्टर ८०.००
खर, पराल ट्रक १००.००
    ट्रयाक्टर ८०.००
सिसौ, साल(गोलिया, चिरान)-वन कार्यालयको चलानी आधारमा ट्रक १०००.००
अन्य काठ(गोलिया, चिरान, दाउरा चट्टा) ट्रक २००.००
प्लाइबोर्ड ट्रक ५००.००